"movepagetext": "तल दिएको फारमको उपयोगले पृष्ठ नाम परिवर्तन हुनेछ र पृष्ठको सम्पूर्ण इतिहास नयाँ नामको साथमा जानेछ।\nपुरानो शीर्षक नयाँ शीर्षककोलागि अनुप्रेषित पृष्ठ बनिनेछ।\nतपाईंले यो स्वचालित रूपले अनुप्रेषित पृष्ठलाई अपडेट गर्न सक्नुहुनेछ।\nयदि तपाईं हुँदैन चुन्नुहुन्छ भनें जाँचेर सुनिश्चित गर्नुहोस् कि [[Special:DoubleRedirects|दोहोरो]] अथवा [[Special:BrokenRedirects|टुटेको अनुप्रेषण]]।\nतपाईंमाथि यो सुनिश्चित गर्ने उत्तरदायित्व रहन्छ कि लिङ्क कुन विन्दुमा जानु पर्ने हो ।\n\nध्यान दिनुहोस् नयाँ नामको पृष्ठ पहिलेबाट नैं छ भनें पृष्ठ सारिने <strong>छैन</strong>। नयाँ नामको पृष्ठ पहिलेबाट भएर पनि यदि यो खालि छ अथवा अनुप्रेषित छ र सम्पादित इतिहास छैन भनें सारिनेछ।\nयसको अर्थ हुन्छ यदि कुनै गल्ती गरेमा तपाईंले पुनः पुरानै नाम दिनु पर्ने हुन्छ यसलाई अधिलेखन गर्नसक्नु हुनेछैन। \n\n<strong>चेतावनी!</strong>\nयो एक लोकप्रिय पृष्ठको लागि एउटा कठोर र अप्रत्याशित परिवर्तन हुनसक्नेछ;\nकृपया सुनिश्चित गर्नुहोस् कि तपाईंले यसको सही परिणाम बुझ्नु भएको छ अनि मात्र नयाँ नाम दिन अघि बढ्नुहोस्।",
"movepagetext-noredirectfixer": "तल दिइएको फारमले पृष्ठको नाम परिवर्तन गर्नेछ, उसको सबै इतिहास पनि नयाँ नामले देखिनेछ ।\nपुरानो शीर्षक नयाँ नाममा अनुप्रेषण गर्नेछ ।\nमूल शीर्षक तर्फ लिएर जाने सबै अनुप्रेषणहरूलाई तपाईं स्वचालित रूपले परिवर्तन गर्न सक्नुहुन्छ ।\nयदि तपाईं यसो गर्नुहुन्न भने कृपया [[Special:DoubleRedirects|दोहोरो]] पुनर्निर्देशन वा [[Special:BrokenRedirects|टुटेको पुनर्निर्देशन]]को लागि पक्कै जाँच गर्नुहोस् ।\nलिङ्क आफ्नो स्थानमै रहोस्, यो सुनिश्चित गर्ने जिम्मेवारी तपाईंको हो ।\n\nयदि नयाँ शीर्षकको लेख पहिले देखि छ भने नाम परिवर्तन '''हुन''' सक्दैन । तर यदि नयाँ शीर्षक भएको लेख खाली छ अथवा कतै अन्य स्थानमा अनुप्रेषित गर्दैछ र साथै उसको पुरानो संस्करण छैन भने त्यसको नाम परिवर्तन हुनेछ ।\nयसको अभिप्राय यो हो कि यदि तपाईंद्वारा गल्ती भएको छ भने तपाईं फेरी पुरानो नाममा यस पृष्ठलाई सार्न सक्नुहुन्छ, र साथै तपाईं कुनै पहिले देखि रहेको पृष्ठको सट्टा यो स्थानान्तरण गर्न सक्नुहुन्न।\n\n<strong>चेतावनी!<strong>\nयदि पृष्ठ खासै लोकप्रिय छ भने त्यसको लागि यो एउटा ठुलो र अकस्मात परिवर्तन हुन सक्छ;\nअगाडी बढ्नु भन्दा पहिले तपाईं यसको नतिजासँग परिचित हुनुहुन्छ।",
"movepagetalktext": "संबद्ध वार्तालाप पृष्ठ स्वतः योसित जानेछ '''यदि'''\n* नयाँ नामको पृष्ठको वार्तालाप पृष्ठ रिक्त छैन अथवा\n* तपाईंले यसको सन्दूकमा अनचेक गर्नुहुन्छ भनें '''वार्तालाप पृष्ठ जानेछैन'''। \n\nयस्तो भएमा, तपाईंको इच्छाले आफैंले (manually) पृष्ठ सार्नु अथवा मिलाउनु पर्ने हुन्छ।",